• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: जईन्टरभ्यु..


सेरे आज चिटिक्क परेर ईन्टरभ्यु
दिन गएछ हाकिम ले सोधेछ ।tl।
.
हाकिम: दुई वटा खुट्टा हुन्छ एउटा ठुलो
आखा हुन्छ कान बटारेर एक लात
हान्दा दगुर्छ त्यो के हो?tl?
.
सेरे: (खुशि साथ) बाईक
हाकिम: हैन पल्सर बाईक...
अर्को प्रश्न चार वटा खुट्टा चार वटा आँखा
दुईटा अगाडि दुईटा पछाडि त्यो के हो?tl?.
.
सेरे: कार (ढुक्क भएर)
.
हाकिम: मिलेन टोयोटा को कार
.
.
सेरे: (रिसाएर) त्यसो भए ल यो भन
मान्छेको घाँटी भन्दा माथिको भागलाई
के भन्छ ?tl?
.
.
हाकिम: यति सजिलो यो त बच्चाले नि भन्छ
टाउको ।tl।
.
...
.
.
.
.
..
.
सेरे: (जुरुक्क उठेर) हैन तेरो बाउको
टाउको हो